एनएमबी लघुवित्तले बोलायो वार्षिक साधारणसभा
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले यही वैशाख १५ गते पोखराको सिटी स्क्वारस्थित सभाहलमा वार्षिक साधारणसभा डाकेको हो ।
लघुवित्तले वार्षिक साधारणसभाबाट हाल कायम चुक्ता पुँजी ६५ करोड ५६ लाख ६२ हजार आठ सय ६२ रुपैयाँँको १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । उक्त लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । सो लाभांश साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने लघुवित्तले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया