बसपार्क निर्माणमा लापरबाही, रडविना नै ढलान
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु नयाँ बस्तीको बसपार्क निर्माणकार्यमा ठेकेदार कम्पनीले गम्भीर लापरबाही गरेको पाइएको छ । नेपाल सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको ७९ लाखको लागतमा निर्माण भइरहेको उक्त आयोजनामा ठेकेदार कम्पनी यति निर्माण सेवाले गुणस्तरहीन काम गरेको पाइएको हो ।
बसपार्कको ढलानमा कम्पनीले प्राविधिक मापदण्डबाहिर गएर कतिपय ठाउँमा रडविना नै ढलान गरेको पाइएको छ भने रड बिच्छ्याइएको ठाउँमा समेत ८÷१० एमएमको रड प्रयोग गर्नुपर्नेमा ८/८ एमएमको रड प्रयोग गरेको भेटिएको छ । निर्माण कम्पनीले रातारात गुणस्तरहीन काम गरेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया