इन्स्योरेन्सको बीमा नवीकरण गरी क्यासब्याक जित्ने मौका
काठमाडौं । ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आईएमई–पे’बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नवीकरण गर्न सकिने भएको छ । आईएमई–पेको बीमा सेवाको प्रयोग गरी केही मिनेटमै ग्राहकहरूले आफ्नो बीमा पोलीसी नवीकरण गर्न सक्नेछन् ।
आईएमई लाइफ, एसीयन लाइफ, अजोड इन्स्योरेन्सलगायतका इन्स्योरेन्स कम्पनीहरूको बीमा पोलिसी आईएमई–पेबाटै नवीकरण गर्न सकिने कम्पनीले जनाएको छ । लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नवीकरण गर्ने उद्देश्यका साथ आईएमई–पेबाट सो इन्स्योरेन्स पोलिसीहरूको नवीकरण गर्ने सुविधा उपलब्ध गराइएको हो ।
साथै नव वर्ष २०८० को उपलक्ष्यमा आईएमई–पेमार्फत आफ्नो बीमा पोलिसी नवीकरण गर्ने ग्राहकले शतप्रतिशत क्यासब्याक प्राप्त गर्ने मौका पाउनेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया