Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतनहुँ १ उपनिर्वाचन :रास्वपाका डा वाग्लेको अग्रता

तनहुँ १ उपनिर्वाचन :रास्वपाका डा वाग्लेको अग्रता


आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन् ।

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन् । हालसम्म वाग्लेले ५९०० मत प्राप्त गरेका छन् । त्यस्तै,, नेपाली कांग्रेसका गोविन्द भट्टराईले २६८७ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले १६५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया