Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतनहुँ क्षेत्र नं १- वाग्लेको अग्रता कायमै

तनहुँ क्षेत्र नं १- वाग्लेको अग्रता कायमै


तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

हालसम्म मतगणना हुँदा वाग्लेले १७९०२ मत प्राप्त गरेका छन्। साथै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १०२२८ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले ५८६७ मत पाएका छन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया