Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषले २६ प्रतिशत लाभांश दिने

नागरिक लगानी कोषले २६ प्रतिशत लाभांश दिने


काठमाडौं । नागरिक लगानी कोषले २६ दशमलव ३३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कोषको यही वैशाख २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा लाभांश वितरण गर्नै घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वनमा आउने कोषले जनाएकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया