Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म स्थगित

अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म स्थगित


काठमाडौं, चैत २६
सरकारले लकडाउनको अवधिलाई थप गर्दैै आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि पु¥याएको भोलिपल्टै अन्तर्राष्ट्रिय उडानलाई भने वैशाख १८ गतेसम्मका लागि प्रतिबन्ध लगाएको छ ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो । आन्तरिक उडानको बारेमा भने थप निर्णय गरेको छैन । सरकारले यसअघि नै आन्तरिक उडान वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x