सिटिजन्स बैंक र दृश्य लाउन्जबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नयाँ बानेश्वरस्थित दृश्य लाउन्जबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले कार्डको प्रयोग गरी दृश्य लाउन्जमा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ कारोबार बढाउन विभिन्न कम्पनीहरूसँग यस किसिमको सम्झौता गर्दै आएको छ ।
बैंकले देशभर एक सय ८२ शाखा, तीन विस्तारित काउन्टर, एक सय ३९ एटीएम, छ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाईबाट १५ लाख ४० हजार ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
- एनएमबी लघुवित्तको नाफा ७१ लाख ५४ हजार
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया