कामना सेवा र एरोजिन हेल्थ केयरबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकसँग आबद्ध ग्राहकले काठमाडौंको विशालनगरस्थित एरोजिन हेल्थ केयरमा कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यस्तै, स्किन केयरमा ३० प्रतिशतसम्म, डेन्टल केयरमा २० प्रतिशतसम्म, डे केयरमा १५ प्रतिशतसम्म, फिजियोथेरापीमा पाँच प्रतिशत, ल्याब सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुटहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ । यो सम्झौताबाट सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकको विश्वास छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया