नाडेप लघुवित्तको नाफा ५२ लाख
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ लाख २२ हजार पाँच सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले पाँच करोड १९ लाख ८९ हजार ४० रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी ४८ करोड ५८ लाख ६० हजार रुपैयाँ रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्र्रो त्रैमासमा एक अर्ब ८६ करोड १३ लाख ८६ हजार दुई सय रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १६ करोड ९६ लाख ९४ हजार छ सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा २१ करोड ६७ लाख २७ हजार छ सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १० लाख ६३ हजार एक सय ८७रुपैयाँ रहेको संस्थामा तीन दशमलव ८९ प्रतिशत स्प्रेड दर रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने संस्थाले एक अर्ब ७१ करोड ८७ लाख ३३ हजार आठ सय ३६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब पाँच करोड २८ लाख ४३ हजार नौ सय ९६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ६६ लाख ७३ हजार पाँच सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा चार दशमलव ९२ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया