सम्पति शुद्धीकरण र कालोधनलाई बैधता दिने पाइएपछि चिट्ठा विधेयक फिर्ता !
काठमाडौं,बाग्मती प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको चिट्ठा व्यवस्थापनसम्बन्धी विधेयक फिर्ता भएको छ ।सङ्घीय चिट्ठासम्बन्धी एनमा भएको व्यवस्थासँग बाझिएको पाइएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त विधेयक प्रदेश सभामा फिर्ता पठाएका हुन् ।विधेयक सम्पति शुद्धीकरण र कालो धनलाई वैधता दिन रोक्ने लगायतका सवालमा मौन रहेको पाइएको छ ।
फिर्ता पठाइएको विधेयक यथास्थितिमा प्रमाणिकरण भएर ऐन बन्दा सङ्गठित अपराध बढ्ने र ठगी बढ्नेबारेमा प्रदेश सभाको छलफलको क्रममा समेत उठाइए पनि सामान्य छलफलबाट नै गत चैत २८ गतेको मन्त्रीपरिषद् बैठकले सामाजिक हितका लागि भन्दै प्रदेशभर चिट्ठा खेल्ने खेलाउने अनुमति दिन कानुन बनाउने गरी विधेयक पेस गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : बागमती प्रदेश
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया