अमेरिकी चिप्सका लागि ब्रोडकमसँग एप्पलको सम्झौता
एप्पलले मंगलबार अमेरिकी चिप निर्माता कम्पनी ब्रोडकमसँग अमेरिकामा बनेका चिपहरु प्रयोग गर्ने सम्बन्धमा अर्बौँ डलरको सम्झौता गरेको छ । यो सम्झौता बहुवर्षीय रहेको छ ।
सम्झौताअनुसार ब्रोडकमले फाइभ जी रेडियो फ्रिक्वेन्सी कम्पोनेन्टहरु विकास गरी एप्पलका लागि चिप उत्पादन गर्नेछ । चिप उत्पादन गर्ने यो कम्पनी एप्पललाई ताररहित कम्पोनेन्टहरु आपूर्ति गर्ने प्रमुख कम्पनी हो । यो सम्झौतापछि प्रिमार्केट ट्रेन्डिङमा ब्रोडकमको सेयर चार दशमलव तीन प्रतिशतले बढेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया