जी२० अर्थमन्त्री–केन्द्रीय गभर्नरस्तरीय बैठक बुधबार बस्ने
एजेन्सी,वैशाख २
२० वटा राष्ट्रहरुको समूह जी२० का अर्थमन्त्रीस्तर र केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक अप्रिल १५ अर्थात् आगामी बुधबार बस्ने भएको छ । साउदी प्रेस एजेन्सीले आइतबार उक्त जानकारी दिएको सिन्ह्वाले जनाएको छ ।
बैठकमा विश्व महामारी कोरोनाभाइरस रोक्न आवश्यक पहलकदमीबारे छलफल हुनेछ । यो बैठक यसअघि अमेरिकी राजधानी वासिङटन डीसीमा आयोजना हुँदै आएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको बैठककै दौडान साइडलाइनमा यो बैठक हुने गरेको थियो । अहिले परिस्थिति बेग्लै भएकाले पटक पटक यस्ता वार्ता र छलफल भइरहेका छन् । मार्च १ मा पछिल्लो बैठक आयोजना गरिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया