युरोपमा मन्दी झन् चुलियो
युरोप । महँगीका कारण युरोपका २० देशहरूको अर्थतन्त्र खुम्चिएको छ । रुस–युक्रेन युद्धले इन्धनको मूल्य महँगिदै गएका कारण युरोपियन मुलुकहरूमा खाद्यान्नको भाउ बढेको छ । महँगीले उपभोक्ताको क्रयशक्ति घट्दा युरोजोनको आर्थिक गतिविधि खुम्चिएको हो ।
सन् २०२३ को जनवरी–मार्च त्रैमासमा युरोपका २० देशहरूको अर्थतन्त्र शून्य दशमलव एक प्रतिशतले खुम्चिएको तथ्यांकले देखाएको छ । त्यसअघि, सन २०२२ को अन्तिम त्रैमास (अक्टुबर–डिसेम्बर)मा युरोपको अर्थतन्त्र ऋणात्मक थियो । लगातार दुई त्रैमासमा अर्थतन्त्र खुम्चिएकाले युरोजोन देशहरूमा चरम आर्थिक मन्दी देखा पर्नसक्ने आकलन गरिएको छ ।
युरोजेन देशहरूमध्ये सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा आर्थिक क्रियाकलाप खस्किएपछि युरोपभर मन्दी निम्तिएको देखिन्छ । जनवरी–मार्च त्रैमासमा जर्मनीको अर्थतन्त्र शून्य दशमलव तीन प्रतिशतले खुम्चिएको छ । युरोपमा घरपरिवारको खर्च पनि शून्य दशमलव तीन प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया