Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारथ्रि–स्टार हाइड्रो पावर कम्पनीद्वारा साधारण सेयरको बिक्री आह्वान

थ्रि–स्टार हाइड्रो पावर कम्पनीद्वारा साधारण सेयरको बिक्री आह्वान


काठमाडौं । थ्रि–स्टार हाइड्रोपावर कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही असार पाँच गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ करोड १३ लाख १६ हजार दुई सय रुपैयाँ बराबरको साधारण सेयरको बिक्री आह्वान गरेको हो ।

बिक्री प्रवन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही असार आठ गते र ढिलोमा यही असार १९ गते बन्द हुने छ । खरिदकर्ताहरूले न्यूनतम ५० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया