अपर लोहोरे हाइड्रोपावरको आईपीओ
काठमाडौं । अपर लोहोरे खोला हाइड्रो पावर कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख चार हजार रुपैंयाँमध्येबाट ४९ प्रतिशतका दरले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।
सोमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाको लागि एक लाख ९८ हजार आठ सय २४ कित्ता र आयोजना प्रभावित क्षेत्रका जनताको लागि एक लाख ९८ हजार आठ सय २३ कित्ता सेयर बिक्रीको लागि आह्वान गरेको हो । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये बैदेशिक रोजगारीमा रहेकाको हकमा यही असार सात गतेबाट बिक्री खुला भई असार २१ गते बन्द हुने छ । आयोजना प्रभावितको हकमा भने असार सात गतेबाट बिक्री खुला भई छिटोमा असार २१ गते र ढिलोमा साउन पाँच गते बन्द हुने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- विकासमा महिलावादी सिद्धान्तको महत्व
- दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण
- यसकारण भ्रष्ट छ नेपालको राजनीति
- आम्दानी र खर्च घटेको अर्थ कसरी सुधारियो ?
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया