केएल दुगडको रक्तदान कार्यक्रम
काठमाडौ । केएल दुगड समूहले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूहअन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा विराटनगर, वीरगञ्ज र नेपालगञ्जका कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त समूहअन्तर्गत कार्यरत कर्मचारीद्वारा नै रक्तदान गरिएको थियो । काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्ज कार्यालय गरी कुल एक सय १६ कर्मचारीद्वारा रक्तदान गरी ११६ प्वाइन्ट रगत सङ्कलन गरिएको थियो । विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा ‘रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्’मा केन्द्रित रही यस समूहले विश्व रक्तदाता दिवस रक्तदान गरी मनाएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया