साना किसान र आरएमडीसी लघुवित्तले पायो मर्जरको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् ।
नेपाल धितोपत्र बोर्डले संगठित संस्था गाभ्न, गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिका लागि संयुक्तरूपमा बोर्डमा निवेदन प्राप्त भएको जानकारी दिँदै धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम साना किसान र आरएमडीसी लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बीमा कम्पनीमा एनएफआरएस–१७ कार्यान्वयनमा ल्याइने
- वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया