काठमाडौं । चौथो नेसनल शिखर कृषि अवार्ड–२०२३ को सद्भावना दूतमा अभिनेता दिनेश केसी नियुक्त भएका छन् । किङडम इन्टरनेसनल इन्भेस्टर ग्रुप तथा शिखर नेपालको संयुक्त आयोजनामा ११ अक्टोबर २०२३ मा क्यानडाको हिल्टन होटल, नागरा फल्समा हुने उक्त अवार्डको सद्भावना दूतमा केसी नियुक्त भएका हुन् ।
नियुक्त भएका केसीले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने आशा एवं विश्वास रहेको चौथो शिखर कृषि अवार्ड–२०२३ मूल समारोह समितिका अध्यक्ष शेखर खनालद्वारा हस्ताक्षरित सद्भावना दूत नियुक्तिसम्बन्धी पत्रमा उल्लेख छ । यसअघि पनि पहिलो, दोस्रो र तेस्रो नेसनल शिखर कृषि अवार्ड भव्यरूपमा सम्पन्न भइसकेको जानकारी पनि अवार्ड आयोजक समितिले दिएको छ ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #page 3
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया