Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिवर्षात भएपछि कैलालीका किसानलाई रोपाई गर्न सहज

वर्षात भएपछि कैलालीका किसानलाई रोपाई गर्न सहज


धनगढी । अत्यधिक गर्मी खेपिरहेका कैलालीका बासिन्दालाई बुधबार विहानदेखि पानी पर्न थालेपछि सहज हुनुका साथै यहाँका किसानहरु निकै खुशी भएका छन् ।

कैलालीमा गत बुधबार र शनिबारको वर्षाको पानीले राहत भएपछि, आज बुधबार थप पानी पर्दा यहाँका बासिन्दाहरुले हिडडुल गर्न र रोपाइँ गर्न सहज भएको बताएका छन् ।

कैलारी गाउँपालिका–६ का किसान पल्टुराम चौधरीले असार दोस्रो साता चलिरहँदा पनि पानी नपर्दा तनावमा रहेको र आज पानी परेपछि सजिलो भएको बताए ।


क्याटेगोरी : सहकारी–कृषि, सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x