खोम र निर्मलको ‘बदनामले’ सार्वजनिक
काठमाडौं, खोम गुरुङ र निर्मल दियालीको गजल ‘बदनामले’ सार्वजनिक भएको छ । करिब १५ वर्षदेखि निरन्तर लेखन साधनामा लागेका इलामेली श्रस्टा खोम गुरुङको शब्द, निर्मल दियालीको स्वर र सङ्गीत अनि पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजनमा रहेको गीत शुक्रबार सार्वजनिक भएको हो ।
गजल ‘केएन क्रियसन’ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भाएको छ । शास्त्रीय सङ्गीतमा आधारित यस भएर प्रेमविछोडको भाव बोकेको गजलमा साङ्गीतिक साधना समेत देख्न पाइन्छ ।अकेस्टिक नेपालमा राजाबाबुले रेकर्ड गरेको गजललाई मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका हुन् ।
क्याटेगोरी : कला / संस्कृति
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया