मिस नेपाल २०२३ को उपाधी श्रीच्छा प्रधानलाई
डाबर वाटिका मिस नेपाल २०२३ उपाधीको ताज श्रीच्छा प्रधानले हात पारेकि छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा २४ जना प्रतिस्प्रधिहरुमध्ये बाट उनी विजेता हुन सफल रहिन ।
अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जित्न सफल रहे ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल,टेलिभिजन प्रस्तोता दिल भुषण पाठक,नायिक आचाल शर्मा लगायत बिभिन्न क्षेत्रका ब्याक्तिहरु जजको रुपमा सहभागि रहेका थिए ।
मिस नेपालको अडिसन देशका बिभिन्न ठाउँहरुमा गरिएको थियो । त्यहाँबाट छानिएर आएका २४ जनाको बिचमा प्रतिस्प्रधा गराईएको थियो । सहभागीहरु बिभिन्न पेसामा संलग्न रहेका थिए । डक्टर,पाइलट,फेसन डिजाइनर,मोडल देखि लिएर बिभिन्न सामाजिक कार्यमा योगदान पु¥याएकाहरु प्रतियोगितामा समावेश भएका थिए । उनीहरले पनि बिभिनन् बिधामा उपाधी प्राप्ता गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया