उद्यमशीलताको विकासका लागि साझेदारी
काठमाडौं । आइडिया स्टुडियो नेपाल र लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ बीच उद्यमशीलता विकासको सम्बन्धमा साझेदारी भएको छ । लायन्स क्लब जिल्ला ३२५ ले आइडिया स्टुडियो नेपालसँग रणनीतिक साझेदारी गरेको हो । लायन्सले अवसरबाट बञ्चित व्यक्तिलाई ऊद्यमशील बनाउन साहसिक स्टार्टअप कोषको निर्माण गरेको छ ।
सहकार्यको उद्देश्य उद्यमशीलतालाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ । साहसिक स्टार्टअप कोषका लागि आइडिया स्टुडियो नेपालले विभिन्न विषयमा तालिम दिने सहमति भएको हो । कोषबाट छनौट भएका आइडियालाई लायन्स क्लबले सिड मनी उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया