बर्जर रङ्गोत्सवको विजेता घोषणा
काठमाडौं । बर्जर पेन्ट्सले ‘बर्जर रङ्गोत्सव’को विजेता घोषणा गरेको छ । कम्पनीले दशैं–तिहार चाडपर्वको अवसरमा १ भदौ २०७९ देखि १० मंसिर २०७९ सम्म र फिफा विश्वकप–२०२२ को अवसरमा बर्जर रङ्गोत्सव उपभोक्ता अफर घोषणा गरेको थियो ।
कम्पनीको उक्त योजनाअन्तर्गत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कारहरू जितेका छन् । लक्की ड्रमार्फत गरिएको विजेता घोषणामा इटहरीका रुपेश ढुंगानाले सोनीको ७५ इन्चको एलईडी टीभी जितेका छन् । यस्तै, बुटवलका भूपनारायण पौडेल र वीरगञ्जका शिवकुमार नन्दवालले सामसुङको ३४५ लिटरको रिफ्रिजेरेटर जितेको कम्पनीले जनाएको छ । अन्य विजेताहरूले सामसुङको ७.२ केजीको १० वटा वासिङ मेसिन, २० वटा सामसुङको ए०३७ मोबाइल फोन र ७५ वटा एक्युफिट स्मार्टवाच प्राप्त गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया