एस्टा वुल्फ ब्रान्डका उत्पादन नेपालमा
काठमाडौं : दुई दशकभन्दा लामो समयदेखि क्रियाशील व्यवसायी कृष्ण मोदी र आशिष अग्रवालले नेपाली टेक एक्सेसरिज ब्रान्ड एस्टा वुल्फको अधिकारिक सुरुवात गरेका छन् । अक्स्ट वुल्फले उच्च गुणस्तरको प्राविधिक उपकरणको ब्रान्ड हो ।
एस्टावुल्फले बजारमा नेकब्यान्ड, वायरलेस इयरबड, स्मार्ट घडी, पावर बैंक, डाटा केबल, चार्जर, इयरबड र स्पिकर ल्याएको छ । जुन विभिन्न रङमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । एस्टा वुल्फको उत्पादन श्रृंखला व्यापक जनसंख्याको माग पूरा गर्न सावधानीपूर्वक तयार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अस्टा वुल्फसँगको हाम्रो यात्रा उत्साहजनकभन्दा कुनै कम छैन । प्रत्येक उत्पादनमा ६९ महिनाको वारेन्टी र निःशुल्क प्रतिस्थापन नीति कम्पनीले लिएको छ । एस्टा वुल्फको गुणस्तर र ग्राहक सन्तुष्टिको लागि प्रतिबद्धता रहेको र प्रयोगकर्तालाई सहज र आनन्ददायक अनुभव प्रदान गर्नको लागि एवम् ब्रान्डका उत्पादनहरूले उच्च मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्नको लागि ब्रान्डका उत्पादनहरूको कडा परिक्षण गराइन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया