Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपञ्चकन्या स्टिलका उपत्यकाका डिलरहरूद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पञ्चकन्या स्टिलका उपत्यकाका डिलरहरूद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं, वैशाख २२
पञ्चकन्या समूहअन्तर्गतको पञ्चकन्या स्टिलका उपत्यकास्थित विभिन्न डिलरहरूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान–पाटन अस्पताल, त्रि.वि. शिक्षण अस्पताल–महाराजगञ्ज र धुलिखेल अस्पताल–धुलिखेललाई सर्जिकल मास्क, पी.पी.ई. सेट, स्वास्थ्य स्वब बुथ सेटलगायतका स्वास्थ सामग्रीहरू हस्तान्तरण गरेका छन् । उक्त स्वास्थ्य सामग्रीहरू ३ वटा अस्पतालका आ–आफ्ना प्रतिनिधिहरूकोे उपस्थितिमा पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले उक्त अत्यावश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको समूहको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x