होन्डा एलिभेट नेपालमा
काठमाडौं । स्याकार ट्रेडिङ कम्पनी प्रा लिले नेपालमा होन्डा एलिभेट सार्वजनिक गरेको छ । होन्डा सोरुम, धोबीघाट, ललितपुरमा एक कार्यक्रमका बीच कम्पनीले होन्डा एलिभेट सार्वजनिक गरेको हो ।
साथै, होन्डा नेपालले सो गाडीमा पहिलो १० ग्राहकका लागि नगद छुट र थप ७५ रुपैयाँ छुटका साथै निःशुल्क सेवासहितको आकर्षक अफर पनि ल्याएको छ । होण्डाले नेपालमा एलिभेटको सुरुवातसँगै ग्राहकको अपेक्षालाई पुनः परिभाषित गर्न जारी राखेको उल्लेख गरेको छ । होण्डा एलिभेटमा आकर्षक सौन्दर्यदेखि यसको नवीन सुविधासम्म रहेको छ ।
साथै, यसमा विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पद्वारा हाइलाइट गरिएको डिजाइन छ । भित्रीरूपमा यसमा खैरो र कालो रंग गरी दुई–टोनको विलासिता झल्किन्छ । एलिभेटले सुविधाका लागि एक–पुस इन्जिन सुरु÷स्टप कार्यक्षमता सुविधा दिने बताइएको छ । एक दशमलव पाँच लिटर पेट्रोल इन्जिनमा उपलब्ध, होन्डा एलिभेट एसभीएमटीको मूल्य ५६ लाख ३५ हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया