नेपाल एयरलाइन्सको जहाज शुक्रबार आइपुग्ने
काठमाडौँ । मर्मतका लागि इजरायल लगिएको नेपाल एयरलाइन्सको जहाज शुक्रबार नेपाल आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमको नाइनएन एकेएक्स जहाज मर्मतको लागि आइतबार इजरायल लागिएको थियो ।
चाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेतापश्चात् उक्त जहाजलाई मर्मतका लागि टेन्डर पाएको कम्पनीले मर्मत गर्नुपर्ने, इन्जिन फेरबदल गर्नको लागि सोमबार १८ सेप्टेम्बरमा स्लट उपलब्ध गराएपछि जहाजले आइतबार राति २३ः३० बजे इजरायल उडान गरेको थियो । मर्मत योजनाअनुसार इजरायलमा इन्जिन फेरबदल गरी शुक्रबार २२ सेप्टेम्बरमा जहाज काठमाडौं अवतरण गर्ने निगमले बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया