Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्रा इलेक्ट्रोनिक कारको घरमै सेवा

महिन्द्रा इलेक्ट्रोनिक कारको घरमै सेवा


काठमाडौं, वैशाख २४
वर्तमान विश्व स्वास्थ्य महामारीका समयमा अग्रपंक्तिमा रहेर खटिइरहेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको रोजाइमा रहेको महिन्द्रा इलेक्ट्रोनिक कारले उनीहरुको सेवाको सम्मानमा घरमै सेवा प्रदान गर्ने भएको छ । महिन्द्रा इलेक्ट्रोनिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुपले मंगलबारदेखि २५ गते बिहीबारसम्म यो सेवा प्रदान गर्न लागेको हो । यसबाट अग्रपंक्तिमा रही सेवामा खटिरहेका व्यक्तित्वहरूको सेवामा थप मद्दत पुग्ने अग्नि ग्रुपले विश्वास व्यक्त गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x