पञ्चकन्या स्टिलका उपत्यकाका डिलरहरूद्वारा मजदुरलाई खाद्यान्न वितरण
काठमाडौं, वैशाख २५
पञ्चकन्या समूहअन्तर्गत पञ्चकन्या स्टिलका उपत्यकास्थित विभिन्न डिलरहरूले मजदुरलाई खाद्यान्न वितरण गरेका छन् । काठमाडौं उपत्यकामा कार्यरत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई लकडाउनले उनीहरूको दैनिकीमा पारेको समस्यालाई समाधान गर्ने उद्देश्यले खाद्यान्नलगायत दैनिक उपभोग्य सामानहरू वितरण गरेको उनीहरुको भनाइ छ । यसअघि पनि उपत्यकाका विभिन्न डिलरहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न अस्पतालहरूलाई अत्यावश्यक सामग्री समेत हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया