‘क्यामियो फायर १०० इयरबड्स’ बजारमा
काठमाडौं । क्यामियो इन्टरनेसनल प्रा.लि.को ‘क्यामियो फायर १०० इयरबड्स’ नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ । कम्पनीले ४० घन्टा प्ले टाइम र ३० दिन स्ट्याण्डबाई सहित यो इयरबड्स बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार स्टेरियो एचडी साउन्ड क्वालिटी साथै एआई–इएनसी रहेको इयरबडले स्वतः ९० प्रतिशत न्वाइज कन्ट्रोल गर्न सक्छ । यसैगरी यस इयरबड्सको विशेषता भनेको ३० दिनको स्ट्याण्डबाई सुविधा हो । इयरबड्स स्वीट एण्ड डस्ट रेसिस्टेन्ट भएकाले पसिना र धुलोले नबिगार्ने कम्पनीको भनाइ छ । सजिलै स्मार्टफोनसँग कनेक्ट गर्नका लागी क्यामियो फायर १०० मा भ्वाइस असिस्टेन्ट सर्पोटका साथ ब्लुटुथ भर्सन ५.३ रहेको छ । ५० एमएएचको ब्याट्री पावर र चार्जिङ बक्समा ४०० एमएएचको ब्याट्री प्याक रहेको यस इयरबड्सलाई १ घण्टामा नै फुल चार्ज गर्न सकिनेछ । क्यामियो फायर १०० इयरबड्स दराजमा अनलाइनका साथसाथै देशभरका अफलाइन स्टोरहरूमा समेत उपलब्ध रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया