बाइक राइडरलाई स्वागत
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ । बैंकका अनुसार ‘स्टप सेक्सुल भायलेन्स’ भन्ने नारा बोकी जनचेतना फैलाउँदै हिँडेका दुई बाइक राइडरलाई स्वागत गरिएको हो ।
भारतबाट गत अक्टोबर १ मा मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकले बालुवाटारस्थित कार्यालयमा बैंकका अध्यक्ष उज्ज्वल सत्याल, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्तकुमार प्रसादले बाइक राइडरलाई स्वागत गरेका हुन ।
भारतबाट बाईक राईडरहरु स्वाती आर र अनिता एम नेपाल आएका छन् । कार्यक्रमले स्टप सेक्सुल भायलेन्स भन्ने नारा बोकेर हिडेका बाइक राइडरलाई प्रेरणा मिल्ने र यो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास लिएको बैंकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया