डिसहोमले टी–२० विश्वकप छनोटमा एक सय रन बनाउनेलाई १० लाख दिने
काठमाडौं । डिसहोम फाइबर नेटले टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । डिसहोम फाइबरनेटले टी–२० विश्वकप छनौटको प्रत्येक खेलमा नेपालका खेलाडीहरूले एक सय रन बनाएका १० लाख दिने घोषणा गरेको हो ।
यस्तै एकै खेलमा एक सय रन र पाँच विकेट लिने खेलाडीलाई २० लाख दिने डिसहोम फाइबर नेटले जनाएको छ । यस्तै पाँच विकेट लिएमा पाँच लाख रूपैयाँ, ५० रन बनाएमा एक लाख रूपैयाँ, तीन विकेट लिएमा एक लाख रूपैयाँ, ३५ रन बनाएमा ५० हजार रूपैयाँ र बल क्याच तथा स्टम्पपिङ्स गरेमा ५० हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया