Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेप्लाईद्वारा लकडाउन प्रभावित कारपेन्टरहरुलाई राहत वितरण

नेप्लाईद्वारा लकडाउन प्रभावित कारपेन्टरहरुलाई राहत वितरण


काठमाडौं, जेठ १
नेप्लाई प्लाइउड उत्पादक कम्पनी भगवती लेमिनेट्सले कोेरोना भाइरसका कारण भएको लकडाउनले प्रभावित कारपेन्टर मजदुरहरुलाई विभिन्न स्थानमा राहात वितरण गरेको छ । नेप्लाईले विराटनगर, जनकपुर, चितवन र बुटवलका साथै काठमाडौँका विभिन्न स्थानमा राहत वितरण गरेको छ । नेप्लाईले वडा कार्यालय र प्रहरीको सहकार्यमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिँदै काठमाडौँको बसुन्धारामा राहत वितरण गरेको छ । भगवती लेमिनेट्सका कन्ट्री हेड विकास सिंहले राहत सामाग्री वितरण गरेका हुन् ।“ नेप्लाइको ‘साझेदारी समृद्धि २०२०’अन्तर्गत सामाजिक तथा राष्ट्रप्रतिको उत्तरदायित्वस्वरुप राहत वितरण कार्यक्रमलाई नेपालका विभिन्न स्थानमा निरन्तरता दिनेछौँ”, सिंहले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x