रोटाराक्ट क्लब कुसोमद्वारा धुम्रबराह माविलाई सहयोग
काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गतको कुसोम रोट्र्याक्ट क्लबले धुम्रबराह माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ । विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कुसोम रोटाराक्ट क्लबको संस्थापक सभापतिमा स्नेहा चिमौरियाले छात्रालाई पुनः प्रयोग गर्न मिल्ने प्याड एक सय ३० थान र २५ थान अन्डरबेयरका साथै शैक्षिक सामग्री प्रदान गरेकी हुन् ।
साथै, खेलकुद सामग्री, ट्याकसुटलगायतका सामग्री समेत विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटलाई हस्तान्तरण गरिएको थियो । क्लबकी संस्थापक सभापति चिमौरियाले आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन् । रोटाराक्ट क्लब कुसोमद्वारा आयोजित उक्त कार्यक्रमलाई रोटरी क्लब पाटन साउथ, प्रभु बैंक, इ–नयाँ क्याफे र बुद्ध पब्लिकेसनलगायतका संस्थाहरूको सहयोग रहेको बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया