फुडमान्डुको ‘न्यु इयर फिस्ट’ अफर
काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यु इयर फिस्ट अफर लिएर आएको छ । यस अफरअन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पूरै मेनुमा ३० प्रतिशतसम्म डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसका साथै हरेक दिन फरकफरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सकिनेछ । उक्त भौचर कोड फुडमान्डुको एप र फुडमान्डुको फेसबुक पेजमार्फत प्राप्त गर्न सकिनेछ । फुडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेसा भट्टराईले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर कम्पनीले ल्याएको आकर्षक अफरको ग्राहकहरूले भरपुर फाइदा लिनसक्ने बताइन् । माघ १७ गतेसम्म लागू हुने यस अफरबाट लाभ लिनको लागि फुडमान्डुुको वेबसाइट वा फुडमान्डुको एपमार्फत फुड अर्डर गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया