टीभीएसको ‘तिमी, म र टीभीएस’ योजना
काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत टीभीएस बाइक तथा स्कुटरको खरिदमा सात हजार रुपैयाँसम्मको नगद छुट पाइनेछ ।
साथै, कम ईएमआई सुविधामा मात्र तीन हजार नौ सय ९९ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भीजस्ता टीभीएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमतीबाहेक अन्य स्थानहरूमा लागू हुने बताएको छ । यस योजनासँगै कम्पनीले सबैभन्दा कम ईएमआई सुविधा तीन हजार नौ सय ९९ रुपैयाँलाई हाइलाइट गर्दै नेपालभर लागू हुने गरी ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया