रेसिङ अटोमोबाइल्सको ‘दुईमा दुई’ उपहार योजना
काठमाडौं । रेसिङ अटोमोबाइल्स प्रा.ली. ले ‘दुईमा दुई’ अफर ल्याएको छ । कम्पनीले स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको अवसरमा सो नयाँ अफर घोषणा गरेको हो ।
अफर अनुसार कम्पनीले यही फाल्गुन महिनाभित्र गाडी खरिद गर्ने सबैलाई दुई पटक निःशुल्क फूल सर्भिसिङ्ग उपहारको रूपमा दिने जनाएको छ । कम्पनीले आफ्नो व्यवसायिक जीवनको पहिलो वर्ष सफलतापूर्वक व्यतीत भएको खुसियालीमा यस्तो उपहार योजना सार्वजनिक गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक रुद्र ढुंगेलका अनुसार व्यापक आर्थिक सुस्तताको बीच पनि कम्पनीले एक वर्षमा उल्लेख्य संख्यामा गाडी खरिद बिक्री गर्न सफल भएको छ । अहिले मध्यम मूल्यका गाडीहरूमा खरिदकर्ताको आकर्षण देखिएको उनले बताए । काठमाडौं कलंकीस्थिति भाटभटेनी सुपरमार्केट नजिक रेसिङ बजारमा रहेको यो कम्पनीले नयाँ तथा पुराना गाडिहरू खरिद÷विक्री गर्दै आएको छ ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया