बी स्टार एकेडेमी एण्ड युनिसेक्सको अफर
काठमाडौं । बी स्टार एकेडेमी एन्ड युनिसेक्स सलुनले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारी चार रुपैयाँमा केस काटिने अफर सार्वजनिक गरेको छ ।
राजधानीको आदर्शनगर, कपनस्थित सो सलुनले बिहीबार अर्थात् चैत्र १ गते मात्र चार रुपैयाँमा केस काटिने जनाएको छ । साथै, सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिस्काउन्ट प्राप्त गर्न सकिने अफर ल्याएको सैलुनका सञ्चालक विक्रम गौतमले बताए ।
सञ्चालक गौतमले भने, ‘हामीले विगतमा झैँ यसपालि पनि पहिलो वर्ष एक रुपैयाँमा, दोस्रो वर्ष दुई रुपैयाँमा, तेस्रो वर्ष तीन रुपैयाँमा गर्दै यसपालि चौथो वार्षिकोत्सवको दिन हामीले चार रुपैयाँमा केस कटिङ गर्ने तयारी गरेका छौँ ।’ सञ्चालक गौतमले उक्त दिन उपस्थित हुनका लागि सम्पूर्णमा आह्वान समेत गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया