अमेरिकाको प्रसिद्ध ब्रान्ड डाइसन अब नेपालमा
काठमाडौं । जेनेरेसन नेस्ट कम्युनिकेसन प्रालिले अमेरिकी ब्रान्ड डाइसन नेपालमा भित्र्याउने भएको छ । सो कम्पनी डाइसनको आधिकारिक विक्रेता हुनुको साथै एप्पल, डेल र एचपीको समेत आधिकारिक विक्रेता हो ।
अमेरिका तथा युरोपमा ख्याती कमाइसकेको डाइसन ब्रान्डका भ्याकुम, हेयरड्रायर, एअर प्युरिफियर र एअरवार्प हेयर स्टायलिङहरू रहेका छन् । उत्तम प्रविधि र आधुनिक डिजाइनले डाइसन विश्वमै परिचित नाम हो । यसका आधुनिक विशेषताले गर्दा यसको प्रयोग सजिलो र किफायती रहेको कुरा कम्पनीले जनाएको छ । यो उत्पादनमा बिक्रीपछिको सेवालाई पनि उत्कृष्ट महत्व दिइएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया