एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले टी २० क्रिकेट वल्र्ड कप २०२४ को अवसर पारेर ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना सार्वजानिक गरेको छ । क्रिकेट वल्र्ड कप अमेरिका र वेस्ट इन्डिजमा यही जेठ २० गतेबाट सुरु हुँदैछ, जसमा नेपाल सन २०१४ पछि दोस्रो पटक भाग लिँदैछ ।
नेपाली क्रिकेट टिमको र सम्पूर्ण वल्र्ड कप म्याचहरू घरमै बसीबसी हेर्न एलजीले ‘खेल्छ नेपाल घरघरमा’ नामक योजना अघि सारेको हो । यस योजनाअन्तर्गत कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र एक लाख रुपैयाँको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ । साथै, एलजी ओलेड टि.भी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एसएन फोर उपहार सित्तैमा पाइनेछ । कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइजसम्ममा उपलब्ध एलजीका टिभीहरू ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् । एलजीका क्युनेड टिभी, यू क्यु र यू आर सिरिजअन्तर्गतका युएचडी टिभीहरूमा तीन वर्षको फुल वारेन्टी रहेको छ । साथै, कुनै पनि एलजी टिभीको खरिदमा एक लाख रुपैयाँको दुर्घटना बीमा पनि प्राप्त गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया