फ्रान्सेली उत्पादन इसेन्सियल पर्फ्युमको नेपालमा प्रवर्द्धन
काठमाडौं । फ्रान्सको प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्ड इसेन्सियल पर्फ्युम पेरिसले काठमाडौंमा प्रवद्र्धनात्मक कार्यक्रम ‘पीआर इभेन्ट’ आयोजना गरेको छ । कम्पनीले आफ्नो उत्पादन प्रवर्द्धन गर्न हालै यो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत सीईओ गेराल्डिन अर्चम्बाल्डलेले आफ्नो नयाँ उत्पादन र पर्फ्युम प्रयोगको विविध उपयोगिता र फाइदाबारे जानकारी दिएकी थिइन् । उनले आगामी अक्टुबरसम्म नयाँ उत्पादन नेरोली बोटानिका पनि बजारमा आउने जानकारी दिइन् । इसेन्सियल पर्फ्युमका विभिन्न उत्पादनहरू हाल बजारमा उपलब्ध छन्, जसमा दिव्य वेनिला, बोइस इम्पेरियल, रोज म्याग्नेट, फिग इन्फ्युजन, प्याचौली म्यानिया, द म्युस, मोन भेटिभर, ओरेन्ज एक्स सानटल नाइस बर्गामोटलगायत छन् ।
इसेन्सियल पर्फ्युमको नेपालको अधिकृत विक्रेता इना सेन्टर नेपाल प्रालि रहेको छ । कम्पनीका डिभाइन भ्यानिला, द मस्क, बोइस इम्पेरियल, मोन भेटिभर, फिग इन्फ्युजन, प्याचौली मनिया, ओरेन्ज एक्स सान्ताल, नाइस बर्गामोट र रोज म्याग्नेटिकलगायतका उत्पादन नेपाली बजारमा छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया