भिभो युरो कपको आधिकारिक साझेदार
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभो आधिकारिक साझेदार रहेको युरोपेली फुटबल च्याम्पियनसिप (युरो कप २०२४) जर्मनीको म्युजिक फुटबल एरिनामा गत शुक्रबारदेखि सुरु भएको छ ।
२०२२ फिफा विश्वकपपछि भिभो फेरि २०२४ को युरोकपमार्फत अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा फर्किएको छ । भिभोको लागि युरो कप आफ्नो ‘द जोए अफ ह्युमानिटी’ ब्रान्ड सन्देशलाई विश्वव्यापी दर्शकहरूमा पुर्याउने र संसारभरका फुटबल फ्यानहरूसँग जडान गर्ने एक माध्यम रहेको कम्पनीले जनाएको छ । भिभो सधैं विश्वव्यापी फ्यानहरू र दर्शकहरूलाई मानवता र खेलकुदको वास्तविक भावना प्रदान गर्न प्रतिबद्ध छ । युरो कप २०२४ को आधिकारिक साझेदारको रूपमा भिभो भी ३० शृङ्खलाले आफ्नो फ्ल्यागसिप इमेजिङ पोट्रेट फोटोग्राफीका साथ प्रयोगकर्ताहरूलाई खेल मैदान र बाहिर गुणस्तरीय पोट्रेटहरू र रोमाञ्चक क्षणहरू कैद गर्न सहयोग गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया