Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमिस युनिभर्स नेपालको आधिकारिक टु ह्विलर प्रायोजकमा टीभीएस एन्टर्क

मिस युनिभर्स नेपालको आधिकारिक टु ह्विलर प्रायोजकमा टीभीएस एन्टर्क


काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु ह्विलर प्रायोजकको रूपमा टीभीएस एन्टर्क भित्रिएको छ । यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुला भइसकेको छ भने ग्रान्ड फिनाले भदौको दोस्रो हप्तातिर हुने भएको छ ।

मिस युनिभर्स नेपालमा २०२० देखि सुरु भएको हो । यो वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ भने प्रतिस्पर्धीहरूलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेजलगायत अनुभवी व्यक्तिहरू नेपाल आउने कार्यक्रम रहेको छ ।

पछिल्ला दुई वर्षहरूमा जस्तै मिस युनिभर्स नेपाल २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् । देशबाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि आवेदन खुला राखिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x