अप्रिलिया स्टोर्म १२५ बीएस स्कुटर सार्वजनिक
काठमाडौं । डेल्टा अटोकोर्प प्रालिले नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस छ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा यसको मूल्य तीन लाख २४ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीका अनुसार अप्रिलिया स्टोर्म १२५ बीएस छ स्कुटर नेपाली बजारमा १२५सीसी प्रिमियम स्कुटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कुटरमध्ये एक हो । युवाको आकर्षणलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो स्कुटरको नयाँ भेरियन्टमा केही अपडेटहरू पनि गरिएको छ । यस स्कुटरमा अब दुई सय २० एमएमको भेन्टिलेटेड डिस्क लुब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको छ, यसमा कम्बि–ब्रेकिङ सिस्टमलाई स्ट्यान्डर्डको रूपमा राखिएको छ । रातिको यात्रामा स्पष्टसँग देखिनका लागि र सुरक्षा सुनिश्चित गर्न यसमा एलईडी हेडल्याम्पहरू थपिएका छन् । यसको अपडेट गरिएको बडी ग्राफिक्स र रंगहरूले यसलाई थप आकर्षक बनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया