टेक्नो स्पार्क गो वान नेपाली बजारमा
काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो नयाँ फोन टेक्नो स्पार्क गो वान नेपालमा बजारीकरण गर्ने भएको छ । यो डिभाइस नेपालमा मात्र ११ हजार नौ सय ९० रुपैयाँमा पाइने जनाइएको छ । कम्पनीका अनुसार स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ ।
टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गरिएको बताए । उनका अनुसार टेक्नो स्पार्क गो वानले स्मार्टफोनको कार्यसम्पादनमा नयाँ बेन्चमार्क सेट गर्छ, यसले चार वर्षभन्दा बढीको सहज र निरन्तर कार्यसम्पादन प्रदान गर्दै, आफ्नो श्रेणीमा नयाँ मानक स्थापित गर्ने बताइएको छ । टेक्नो स्पार्क गो वान कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रिन रंगहरूमा उपलब्ध छ । साथै, सय दिनसम्मको रिपेल्स्मेन्ट ग्यारेन्टी र १३ महिनाको वारेन्टी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया