सन्सिल्कको ‘सन्सिल्क भाइब्स’ अभियान
काठमाडौं । सन्सिल्कले दशैँको अवसरमा नयाँ सन्सिल्क भाइब्स अभियान सार्वजनिक गरेको छ । यो असोज ११देखि सुरु भएको र मंसिर महिनासम्म चल्ने जनाइएको छ ।
नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौँठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर प्रतिस्पर्धामा भाग लिन सक्छन् । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् । यस अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ । यो गीतमा प्रिन्सी र प्रिस्माका साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गल्र्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरूले आफ्नो भाइब्स देखाउँछन्, जहाँ रमाइलो, बोल्ड, स्लिक, चाडपर्वमय र आकर्षक कपालका शैलीहरू प्रस्तुत गरिएको छ । प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम÷फेसबुक रिल्स बनायी आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनुपर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
- भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो
- इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण
- अवैधरूपमा अमेरिका छिर्न खोज्नेमाथि मेक्सिकन सेनाले चलायो गोली, छ जनाको मृत्यु
- लेकसाइडमा खुल्यो ‘लेक स्पाइस रेस्टुरेन्ट’
- केएल दुगड समूहका अध्यक्षलाई ‘जैन समाज रत्न’ सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया