सन्सिल्कको ‘सन्सिल्क भाइब्स’ अभियान
काठमाडौं । सन्सिल्कले दशैँको अवसरमा नयाँ सन्सिल्क भाइब्स अभियान सार्वजनिक गरेको छ । यो असोज ११देखि सुरु भएको र मंसिर महिनासम्म चल्ने जनाइएको छ ।
नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौँठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर प्रतिस्पर्धामा भाग लिन सक्छन् । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् । यस अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ । यो गीतमा प्रिन्सी र प्रिस्माका साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गल्र्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरूले आफ्नो भाइब्स देखाउँछन्, जहाँ रमाइलो, बोल्ड, स्लिक, चाडपर्वमय र आकर्षक कपालका शैलीहरू प्रस्तुत गरिएको छ । प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम÷फेसबुक रिल्स बनायी आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनुपर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया