लक्ष्मी इलेक्ट्रोटेकको डबल धमाका योजना
काठमाडौं । लक्ष्मी इलेक्ट्रोटेक प्रालिले उपभोक्ताहरूको माझ डबल धमाका योजना सार्वजनिक गरेको छ । दशैँतिहारको अवसर पारेर कम्पनीले आफ्नो ग्राहकहरू माझ आकर्षक उपहारहरूको साथै विद्यार्थी मूल्यमा बोसको घरायसी समानहरू उपलब्ध गराउने छ ।
ग्राहकहरूले प्रत्येक बोसको समानको खरिदमा एउटा कोसको मिक्स्चर ग्राइन्डर प्राप्त गर्न सक्नेछन् । साथै, योजनाअन्तर्गत ग्राहकहरूले ३० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्ने छन् । कम्पनीका डाइरेक्टर अनुकूल श्रेष्ठले दशैँ तथा तिहारको उपलक्ष्यमा आफ्ना ग्राहक माझ डबल धमाका योजनाअन्तर्गत जर्मनीको एक उत्कृष्ट क्वालिटीको ब्रान्ड घरमा ल्याई आफ्नो खुसियाली मनाउन सक्ने बताए । यो योजना कार्तिक ३० सम्म देशभर लागू हुने जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
- भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो
- इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण
- अवैधरूपमा अमेरिका छिर्न खोज्नेमाथि मेक्सिकन सेनाले चलायो गोली, छ जनाको मृत्यु
- लेकसाइडमा खुल्यो ‘लेक स्पाइस रेस्टुरेन्ट’
- केएल दुगड समूहका अध्यक्षलाई ‘जैन समाज रत्न’ सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया