Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएभरेस्ट कलरले आईपीओ जारी गर्ने

एभरेस्ट कलरले आईपीओ जारी गर्ने


काठमाडौं । एभरेस्ट कलर लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले मंसिर १ गते हुने साधारणसभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस गर्ने जनाइएको छ । २६ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । साथै, सभाले सो प्रस्ताव पारित गरे कलर सेक्टरमा एभरेस्ट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुनेछ । कम्पनीको गत कात्तिक छ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा मंसिर १ गते गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x