नेपाल डिस्टिलरीजद्वारा कास्क सिरिज रमको सीमित उत्पादन
काठमाडौ । खुकुरी रमको निर्माता कम्पनी नेपाल डिस्टिलरिजले लिमिटेड कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण अनावरण गरेको छ । यो विशेष रम केवल पाँच हजार दुई ओटा विशिष्ट संख्या अंकित बोतलहरू मात्र उत्पादन भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सीमित उत्पादन हुने रममध्ये १६ सय बोतल मात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने छ । यो प्रिमियम रम नेपाली बजारमा दश हजार रुपैयाँमा निश्चित ग्राहकहरूलाई मात्र निजी च्यानलमार्फत् बिक्री गरिने जनाइएको छ । कम्पनीले सीमित खुकुरी कास्क शृङ्खलामा अतुलनीय विशेषज्ञता थप्नेछ । केही पुराना ब्याचहरूसहित दुर्लभ रमको भण्डारहरूबाट सावधानीपूर्वक चयन गरेर कम्पनीले विलासी, स्मोक्ड फिनिस रम सिर्जना गरेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 11
ताजा अपडेट
- एसिया र विश्वकप यो हातले उचाल्नु छ: कप्तान महतो
- मेलम्चीको पानी बागमती नदीमा छाडियो
- बौद्धिक पलायन रोक्न विद्यालयदेखि नै सीपमूलक शैक्षिक कार्यक्रम आवश्यक: अध्यक्ष दाहाल
- छन्दुस्थित महावाणिज्य दूतावासमा परराष्ट्रमन्त्री डा. राणा
- ब्ल्याक शार्क नेपाली बजारमा
- ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्सको ओरिएन्टेसन सम्पन्न
- नेपाल बैंक र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजबीच सम्झौता
- छिमेक लघुवित्तको नाफा २३ करोड ७४ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया